धुर्मुसको आशुमा कलाकारको साथ, कस्ले के के भने ? पढ्नुहोस्

चितवन १५ जेठ।
मुस्कान – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काएका हुन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार भत्काएसँगै धुर्मुस अर्थात् सिताराम कट्टेलले यस कार्यलाई राजनीतिबाट प्रेरित भएको घटना भनेका छन् ।
यस बिषयमा निर्माता तथा अभिनेता दीपकराज गिरी गिरी लेख्छन् :
– रंगशाला निर्माण स्थलमा भएको घटना रंग न ढंगको…
हाँस्यकलाकार माग्ने बुढा केदार प्रसाद घिमिरे :
-निर्माणाधिन क्रिकेट रंगशालामा भएको तोडफोड स्वभाविक लागेन। लोकतन्त्रमा मत-मतान्तर सम्म सुहाउला। निषेध सुहाउंदैन ।
कलाकार कुमार कट्टेल :
– खै के भन्ने ??? जय दल तन्त्र ! हार्दिक शुभकामना
थप समाचार

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *