सरकारले वृद्धभत्ता बढायो, बुढाबुढीले अब मासिक ३ हजार भत्ता पाउने

काठमाण्डाै – सरकारले वृद्धभत्ता बढाएको छ ।
आउँदो वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार पुर्‍याएको छ । यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो । १३ लाख १० हजार वृद्धहरुका लागि यस वर्ष सरकारले ३ अर्ब ९३ कराेड रुपैयाँ सामाजिक सुरक्षाभत्ता विनियाेजन गरेकाे छ ।
साथै सरकारले वृद्धवृद्धाहरुका लागि एक लाखबराबरकाे स्वास्थ्य बीमा नि:शुल्क उपलब्ध गराउने भएकाे छ । न्युज24नेपाल बाट

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *