ललितपुर काण्ड : सासू किन यस्तो भन्छिन ? सत्य के हो ? घर धितो र क्यानेडाको कुरा

ललितपुर काण्ड : केही समय अगाडि निर्मम पुर्ण तरिकाले हत्या गरियकी अन्जना लामा को सासू मिडियामा आयकी छिन । आफ्नै जेठाजुले धारिलो हतियार प्रयोग गरि हत्या गरेको पुष्टि भयको छ । उनको शरीर भरी छिया छिया पारियको छ भने घाँटी आधा भन्दा धेरै काटियको छ । उनको पोस्टमार्टम रिपोर्ट बाट यो पनि पुष्टि भयको छ कि धेरै ठाउमा चोट लागेको र धेरै रगत बगेको हुदा म्रुत्यु भयको हो ।
मृतककी सासू भन्छिन : कहिँ बाहिर निस्कदा पनि हत्याराको आमा आयो भन्छन । ८ बर्षे नातिले बाबा खोइ भनेर सोध्दा घुम्न गाको छ भनेर टारिरहेको छु । घरमा सबै यता ढल्ने र उता ढल्ने गरेका छन म पनि त्यस्तै भयर त भयन भन्छिन उनी । उनले यो पनि भन्छीन कि क्यानेडा जाने कुरा मलाइ राम्रो लागेन ।
यश कुराले अलिकती कुरा अन्तै मिडेको देखिन्छ । हत्या भन्ने चिज सानो थिनो कुरा होइन । मृतकका श्रीमान कति दिन देखि खाना पनि खायका छैनन भने कति दिनदेखी कसै सङ्ग बोलेका ओअनि छैनन ।
हेर्नुहोस भिडियो :-

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *