आशा खड्काको आमा छोरीले घरै छोडे ! रुदै आए मिडियामा (

काठमाडौं- हसाउने कलाकारहरु प्राय भित्र भित्र दुखी हुन्छन् । नेपालका मात्रै हैन बिदेशी कलाकारहरु पनि यस्तो कथाहरु समय समयमा सुनाउँछन् । आफु रुदै दर्शक हसाउने महान कलाकारहरुको बिचमा एक नाम हो, आशा खड्काको । आशाको जीवन कथा सबैलाई रुवाउने छ । उनले जीवनमा निकै ठुलो सँघर्ष गरेकी छिन् ।
यसैबिच शिशिर भण्डारीसँगको कुराकानीमा आशा र उनको आमाले रुदै आफ्ना कथाहरु सुनाए । वास्तवमा सानैमा आमासँगै गाउँ छोडेर शहर आएकी आशाले निकै दुख खपेकी छिन् । आफ्ना सँघर्षका कथा सुनाउँदा भावुक बनेका आमाछोरी बिच निकै प्रेम देखियो । हेर्नुहोस, आशाको यस्तो भिडियो

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *