जताततै बम विस्फोट भैरहेको बेला विप्लबलाई दिए मुकुन्देले कडा चेतावनी

काठमाडौँ । भूत, भविष्य र वर्तमानबारे खरो विश्लेषण तथा टिप्पणी गर्ने एवम् मुकुन्दल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ मुकुन्देले विप्लवलाई बोकाको संज्ञा दिदैँ व्यङ्ग्यात्मक शैलीमा बोका बढेर रागो हुन नसक्ने टिप्पणी गरेका छन् । लुटेरा समूह अर्थात विप्लवले विघटित माओवादी जस्तै कुनै पनि हालतमा आतङ्क मच्च्याउन नसक्ने दाबी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको स्टाट्स जस्ताको त्यस्तै :-
‘के प्रतिबन्धित लुटेरा समूह फैलिएर विघटित माओवादीले जस्तो आतंक मच्चाउन सक्छ ? अहँ, बोका बढेर राँगो हुन कहिल्यै पनि सक्दैन, पहिले वीरेन्द्रको बहुदल मास्न माओवादी समस्या जन्माइएको थियो, अहिले शिशु गणतन्त्र मास्न अर्कैले गर्ने केही बमकाण्डहरुको जिम्मेवारी चै लुकिछिपी उसले लिईदिन सक्छ।’

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *