दुबै हात नभएका मेघनाको म्युजिक भिडियो सार्बजनिक, एकचोटी अबस्य हेरिदिनु होला(भिडियो )

काठमाडौं १३ जेठ /

बिक्रम भण्डारीको आधुनिक गित”यो मन भित्र”म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
मेलिना राईको सुमधुर स्वरमा रहेको गीतमा मनोज बिक्रम भण्डारीको शब्द रहेको छ भने संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । देवराज आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई पदम सुबेदीले सम्पादन गर्नुभएको छ ।
राम केसीले छायाकन गरेको उक्त म्युजिक भिडियो देवराज आचार्य,भगेरी चरी गीतबाट एकाएक चर्चामा आएकी मोडल संगम शर्मा,दुईओटा हात नै गुमाएकी मेघा घिमिरे,सविता आचार्य,पुष्पा चन्द्र बुढाथोकी र दिया बुढाथोकीको दमदार अभिनय रहेको छ ।।
भिडियो हेर्नुहोस ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *