फेरि आयो बिष्णु माझिको सबैलाइ रुवाउने ‘मेरो बाबू’बोलको गीत (भिडियो हेर्नुहोस)

फेरि उनको मनै रुवाउने गित “मेरो बाबू सार्बजनिक भएको छ । सगुन शाही, राम शिशिर, वसन्त शिशिरको अभिनय रहेको गित चाहना मिडियाले बजारमा ल्याएको हो । जसमा छोराको भुमिका अभिशेष सुनारले गरेका छन । बिष्णु माझी र राम शिशिरको स्वर, लय गित मार्मिक बनेको छ ।
विष्णु माझी एक नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म छापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लो गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनि नेपाली संगीत जगतमा बिगत १५ बर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।
विष्णु माझीको विवाह गायक तथा संगीतकार सुन्दरमणि अधिकारीसँग २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा भएको थियो। विष्णु माझी दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् । विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन् ।
विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो योगदान पुराएकि छिन् विशेष गरि लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्वर दिएकि छिन् । विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुमनाम छिन् । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् । विष्णु माझीले एउटा गीतका लागि ५० हजार रुपैयाँ लिन्छिन् । माझीले १ महिनामा ५ देखि ७ वटासम्म गीतमा स्वर दिने गरेकी छिन् ।
विष्णु माझीको केही चर्चित गितहरू
डाइभर दाइ मन पर्यो मलाई…
कसलाई सोध्ने होला…
सितल दिने पिपल समी छ…
ड्राइभर दाइ मन पर्यो मलाइ…
लालु पाते नुघ्यो भूइतिर…
मै छोरी सलल…
न जाउ है सानु पँधेरीमा…
त्यो मन रुन्न होला र ?…
पुर्वको मेचीनी हाम्रै हो-पश्चिम महाकालीनी हाम्रै हो…
घामले नी पोल्दियो ,जूनले नी जाडो भो…
हरे शिव राम…
रुमाल हल्लाई हल्लाई…
भैटै हुन्न होला र…
सालको पातको तपरी हुनी…
तिम्रो जति माया त लालुमै… (लालुमै)स्रोत: विकिपेडिया

भिडियो

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *