दोहोरी गायिका टिका सानुलाई केटाले “एक रातको लागि केटी पाईन्छ” भनेपछि..धरधरी रोईन

काठमाडौं- कलाकार तथा सँचारकर्मी राम्रो दोहोरी पनि गाउँछन् भन्न्े कुरा उनले इन्द्रेणी कार्यक्रममा प्रस्तुत गरेको दोहोरीबाट प्रष्ट भयो । टिका सानुसँग उनले गाएको लाईभ दोहोरी हालसम्म १९ लाख भन्दा बढिले हेरिसके । निकै नै रुचाईएको उक्त एपिसोड टिका सानुको धेरै लाईभ दोहोरी मध्ये सबैभन्दा धेरै भ्युज पाएको एपिसोड हो ।
यसैबिच शिशिर टिका फेरी भेटेर अर्को दोहोरी भिडन्त गरेका छन् । इन्द्रेणी कार्यक्रम छायाँकनमा राम्ररी बोल्न पनि नपाएका शिशिर र टिकाले यो भेटमा खुलेरै कुराकानी गरे अनि बिच बिचमा घमासान दोहोरी भिडें । शिशिर बिवाहित भएको थाहा पाएर गीत मार्फत् नै टिकाले दुख पोखिन् । आफुलाई एक ग्राहकले दोहोरी साँझको अगाडि एकरातको लागि केटी पाईन्छ भनेको सम्झेर टिका धरधरी रोईन् भिडियो हेर्नुस

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *