अष्ट्रेलियामा यसरी रमाउँदै नव विवाहित जोडी रवि लामिछाने र निकिता- हेर्नुहोस (तस्विरहरू)

रवि लामिछाने र निकिता पौडेल केहीदिन अघिमात्र विवाह गरेका हुन् । विवाह लगत्तै रवि र निकिता अष्ट्रेलिया पुगेका छन् । उनीहरु छुट्टी मनाउन भन्दापनि रविको कामले गर्दा अष्ट्रेलिया पुगेका हुन् ।
अष्ट्रेलियामा पनि रविले आफ्नो लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग चलाइरहेका छन् । उनी विशेष त्यहि कामको लागि अष्ट्रेलिया पुगेका हुन् । अहिले रवि र निकिताको अष्ट्रेलियाको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । हुन पनि तस्बिरमा रवि र निकिता निकै रोमान्टिक मुडमा देखिएका छन् । रवि र निकिता अब केही समयपछि नेपाल फर्कनेछन् ।

हेर्नुहोस तस्विरहरू…

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *