वैदेशिक रोजगारीका लागि दलाललाई पैसा र कागज दिनुभन्दा पहिला आफै घरमा डिमाण्ड हेर्नुस् !

सुबिन अधिकारी // बिगत केही दिन अगाडि काठमाडौं स्थित ललितपुरमा आफ्नै जेठाजुले बुहारी अन्जना लामा माथी खुकुरी प्रहार गरि हत्या गरेका थिय । अन्जना लामा मोडल पनि हुन । धारिलो हतियारले पटक पटक अन्जनाको शरिरमा प्रहार भयको थियो । पिस्टमार्टम रिपोर्ट बाट पनि त्यही पुष्टि भाको छ कि गहिरो घाउ र धेरै रगत बगेको कारण मृत्यु भयको हो ।बाबू सम्मान जेठाजुले आफ्नो छोरी सम्मान बुहारी माथी यस्तो प्रहार । केही दिन पछि अन्जना लामा र उनका श्रीमान क्यानेडा पलायन हुन लागेका थिय । घर भित्र पनि केही पारिवारिक माहोल नमिलेको जानकारी प्राप्त भयको थियो ।यतिकैमा अन्जना लामाको अभिनयमा म्युजिक भिडियो भेट्यौ । निकै राम्रो अभिनय गरेकी अन्जना अब सम्झनमा मात्र रहिन ।

हेर्नुहोस भिडियो :

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *