रवि लामिछाने र निकिता पौडेल अष्ट्रेलियामा

गत जेठ ३ गते परम्परागत रुपले वैवाहिक बन्धनमा बाधिएका जोडी सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र बोर्ड अध्यक्ष निकिता पौडेल अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
नवदम्पती जोडी सँगै न्युज २४ बाट प्रसारित लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सँगका कार्यक्रमको टीम पनि बुधबार दिउँसो अष्ट्रेलिया प्रस्थान गरेको हो
भिडियो हेर्नुुुहोस् :

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *