पाँचथर हत्याकाण्ड : पाँच दिन पछि घरको ताला खोल्दा देखियो यस्तो दृश्य …( कहाली लाग्दो

सुबिन अधिकारी / पाच दिन अगाडि सोमबारको दिन राती घटेको कहाली लाग्दो घटना । दुई परिवारका ९ जना सदस्यको एकै चिहान बनायका थिय राक्षस रुपि मानबहरुले । ७५ बर्षिया वृद्ध आमाबुवा माथी पनि खुकुरी प्रहार गरि हत्या गरे भने ६ बर्षिया बालिका लाई पनि खुकुरी प्रहार बाटै मारियो । यश घटनालाइ अझै पनि बुझ्न सकिरहेका छैनन स्थानियहरु ।

सुन्दा र हेर्दा मृतक बृद्द आमाबुवाकी कान्छी छोरी को श्रीमानले यो घटना घटायको अनुमान गर्न सकिन्छ । तर उक्त आरोपी भनियका मान बहादुर घटना स्थल भन्दा केही पर एक जङ्गलमा झुन्डियको अवस्थामा मृत फेला पर्छन । यहाँ उनी एक्लै को सम्लङ्गनता नरहेको स्थानियहरु बताउछन ।

बिहिबार मात्र सबै शबको अन्त्यस्टी गरियो । र आज घटना स्थल मा जे देखियो त्यही देखाउने प्रयासमा छौ । आज उक्त घर सफा गर्नको निमित्त ढोका खुलाइयको छ । घर भित्र रगतले पोतियको र प्राय सबै समानहरु रगतले भरियका थिय । हेर्दा डर लाग्दो अनि भयानक थियो । सोही स्थल देखेरै अनुमान लगाउन सक्छौ कि कस्तो निर्दयी तरिकाले निर्मम हत्या गरियको रहेछ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *