दुई बर्ष चार महिनामा क्युट सैलिन

सुबिन अधिकारी : सामाजिक सन्जाल तथा टिकटकमा चर्चित दुई बर्षकी नानी सैलिन श्रेष्ठ को बारेमा चर्चा गर्दैछौ । हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात यो उखान त हामिले सुनेकै छौ ।
यहि उखान सङ्गै मेल खाने सैलिनको जीवन । दुई बर्षकै उमेरमा उनको तोते बोलि निकै चरचित बनेको छ । उनलाइ हेर्ने हरुको भिड हामिले जता ततै देख्न सक्छौ । अनेकौ कुराहरुले अब्बल उनी निकै क्युट र सहनसिल छिन ।
उनलाइ साथ दिने उनका बुबा सन्जित श्रेष्ठ अनि उनकी आमा हुन । सन्सारमा भगवान खोज्न कहि जानू पर्दैन मात्र सफा मनले आफ्नो आमाबुवालाइ एकचोटी नियालेर हेरिदिय हुन्छ । सैलिन नानु कै जस्तो आमाबुवा हरेकको घरमा भैदियको भय सुनौलो सन्सार अझै रङ्गिन बन्ने थियो ।
भोलिका दिनहरुमा सैलिन राम्रो मोडल या राम्रो गायिका बन्ने लक्ष्यण हो यो । सारा दर्शकहरुको माया ममताले र उनका बुवाआमा को सहायताले गर्दा आज उनी देशबिदेशमा चिनिन पुगेकी छिन ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *