जलाउन सक्छौ भने दियो जलाउ,कसैको मन नजलाउ – खिमा रोकाय मगर

सुबिन अधिकारी : मान्छेको चोला मरेपछी खोला भन्ने उखानै छ । जिबनमा संघर्ष गर्नुनै जिन्दगिको सबैभन्दा ठूलो सफलता हो । यस्तै संघर्ष बाट चर्चित गायिका खिमा रोकाय मगर । उनलाइ हामी धेरै जसो इन्द्रेणी कार्यक्रममा देख्न सक्छौ ।
उनि एक लोक दोहोरी गायिका हुन जस्को स्वर निकै मीठो र सुरिलो छ। उनले विभिन्न गितहरु बजारमा ल्याएकी छिन भने अझै केही लोक कोसेलिहरु बजारमा ल्याउने कोसिस मा छिन ।
उनी विभिन्न कार्यक्रमहरुका लागि बिदेश पनि जाने गर्दछिन । उनलाइ धेरै जसो दर्शकहरुले रुचाउने गर्दछन । हेर्दा उनी हसिलो मुहार भयकी छिन । निकै नम्र बोलिले सबैको सम्मान गर्ने गर्छिन उनी ।
सानालाइ माया र ठुलालाइ आधर गर्छिन उनी । अहिले उनी इन्द्रेणी नामक चर्चित कार्यक्रममा आबद्द छिन । विभिन्न किसिमका गितहरु गुनगुनाउने गर्छिन उनी । हत्तपत्त उनिसङ्ग प्रत्यक्ष दोहोरी खेल्न कसैले पनि सक्दैन ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *