जुन घरमा गरिन्छ यी ४ काम, त्यहाँ हुन्छ लक्ष्मीको वास

हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।जानिराखौँ ती काम:
पुजा पाठ
जुन घरमा पुजा पाठसँग सम्बन्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ। पुजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ।
तुलसी
तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ।
गोबर
गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।
मन्दिर
पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ। प्रवेश द्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवानको कृपा मिल्ने विश्वास गरिन्छ।-
जीवनमा सबै मानिस उस्तै हुन् तर सफल मान्छे र असफल मान्छेले सोच्ने कुरा चेहि फरक हुने गर्दछ !
@एउटा असफल मानिसको सोच : दोकान त गर्ने हो तर लगानी छैन??? भने
@एउटा सफल मानिस : दोकान गर्ने भनेको लगानी छैन ??? कसरि मिलाउने होला ??
अन्त्यमा सफल मानिस : २ घण्टा धरै काम गरेर हुन्छ कि नया ठाउमा काम गरेर होस् उसले पैसा बनाएर नया दोकान खोल्छ भने एउटा असफल मानिस आफुनो सबै सोचहरु त्यही टुगो लगाउछन् !
#नोट : सोच बदल्नु होस् समय बदलिने छ ! सहि समय चिनौ र सहि सधुप्रयोग गर्न सिकौ !
घरमै बसेर काम गर्ने सकिने यो अवसरलाई सधुप्रयोग गरौ ! हाम्रो अहिले पनि अनलाईन ट्रनिगहरु चलिरहेको छ ! यो बिशेष गरि ति बेक्तिको लागि हो जुन, आफ्नो बिजनेश साथ पार्ट टाईम गर्न चाहान छन् र बेरोगार छन्, इन्टरनेटको राम्रो स्किल हुदा पनि काम पहिरहेको छैनन ! कुनै अनलाईनको काम खोजि राखेका लागि यो एउटा बेस्ट प्लात्फोर्म हुन सक्छ ! किन भने यस कम्पनीले सिक्ने र आर्य गर्ने प्लेटफर्म दिने गर्दछ !

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *