अद्भूत गुण भएको भुटेको लसुन, यस्तो लसुन खानाले निको पार्छ यी रोग

लसुनको प्रयोगले खानेकुराको स्वादलाई बढाउँछ । स्वास्थको लागि निकै फाइदाजनक रहेको लसुन काँचो भन्दा बढी भुटेको खानुमा धेरै फाइदा हुने विज्ञहरुको भनाइ छ । विशेष गरेर भुटेको लसुन पुरुषहरुको लागि लाभदायक रहेको हुन्छ ।
यस्तै आज हामी तपाईहरुलाई भुटेको लसुन खाँदा कस्तो फाइदा हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।
१.अधिक स्टामिना : भुटेको लसुनमा लिसिन हुने हुँदा त्यसले शरिरमा रक्त कोसिकाको चापलाई नियन्त्रण गर्छ ।
२.दाँतको दुखाई कम : यदि तपाईलाई दाँत दुखेर हैरान भएको छ भने त्यस्तो बेलो भुटेको लसुन पिसेर दातमा राख्दा केही राहत पाउन सकिन्छ । लसुनमा हुने एन्टी बैक्टीरियल तत्वले दाँतको दुखाइलाई सिधा असर पार्छ ।
३.हर्मोन ब्यालेन्स : लसुनमा भएको ऐलिपिसनले पुरुष हर्मोनलाई नियन्त्रणमा राख्छ ।
४.पेटको रोग बाट टाढा : भुटेको लसुनले पेटसम्बन्धी रोगहरुलाई टाढा राख्छ । हरेक दिन भुटेको लसुन खाँदा पेटमा भएका सबै रोगहरुलाई टाढा राख्छ ।५.रोग प्रतिरोधक क्षमता : भुटेको लसुनले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । यसमा हुने एन्टि ब्याक्टेरियल तत्वले चिसोबाट मात्र नभइ थकानलाई पनि भगाउँछ ।
भविष्यको लागि यी १५ कुराहरु बुझिराख्नुहोला ! तपाइको जीवन सफल अनि खुशी हुनेछ !!
– आफ्नो स्वयमको स्थान मा रहनुस ताकी स्वतन्त्र जीवन जिउनुको आनन्द उठाउन सकियोस ।
– आफ्नो बैक ब्यालेन्स र भौतिक सम्पत्तीलाई आफ्नो साथ मा राख्नुस , कसैको बहकाब र प्रेम मा परेर आफ्नो सम्पत्ती अरुको नाम मा नगर्नुस ।
– आफ्नो बच्चाहरुको यो भरोसामा निर्भर नहुनुस कि उनिहरुले तपाइलाई सेवा गर्छ । किनकी समय बदल्ना साथ उनिहरुको प्राथमिकता पनि बदलिन्छ , र कहिलेकाही त चाहेर पनि केही गर्न सकिरहेको हुदैन ।
– ती मान्छेहरुलाई आफ्नो मित्रतामा सामेल राख्नुस जसले तपाइलाई खुशी देख्न चाहन्छ यानिकी तपाइको हितैषी ।
– कसैसित पनि आफ्नो तुलना नगर्नुस र कसैसित कुनै आशा नराख्नुस ।
– आफ्नो सन्तानहरुको जिन्दगीमा दखलअन्दाजी नगर्नुस , उनिहरुलाई आफ्नो तरीकालाई आफ्नो जिन्दगी जिउन दिनुस , र तपाईं आफ्नो तरीकाले आफ्नो जिन्दगी जिउनुस ।
– वृद्धअवस्थामा आधार बनाएर कसैसित सेवा गराउने र सम्मान पाउने प्रयास कहिल्यै नगर्नुस ।
– मानिसहरुको कुरा सुन्नुस तर आफ्नो स्वतन्त्र विचारले निर्णय लिनुस ।
– प्रार्थना गर्नुस तर भिख नमाग्नुस , यहासम्म कि भगवान सित पनि नमाग्नुस , भगवान सित माग्नुछ भने माफी र हिम्मत माग्नुस ।
– आफ्नो स्वास्थ्यलाई ध्यान दिनुस , उमेर को साथ मा सानोतिनो समस्या आइरहन्छ , पौष्टिक आहार र सन्तुलित भोजन खानुस ।
– आफ्नो जिवनलाई उमङ्गमय जीवन जिउने प्रयास गर्नुस , सबैलाई खुशी बाड्नुस ।
– जिवनमा स्थायी केही पनि छैन चिन्ता पनि छैन यो कुरालाई याद राख्नुस ।
– आफ्नो सामाजिक जिम्मेवारीलाई रिटायरमेन्ट हुनुभन्दा पहिले पूरा गर्नुस ,याद जबसम्म तपाईं आफ्नो लागि जिउन शुरु गर्नुहुन्न तबसम्म जिबित हुनुहुन्न ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *